बलिउडमा खानको साम्राज्य तहस नहस बनायो बाहुबलीले ,,,

. . No comments:
Advertisement

भारतको अहिलेसम्मकै सार्वाधिक लागतको चलचित्र ‘बाहुबली’ले बक्स अफिसमा पनि तहल्का पिटेको छ। चलचित्रले पहिलो दिनमै ५० करोड भारुको व्यापार गरेपछि बलिउडका पहिलो दिनमा सम्पुर्ण रेकर्डहरु धरासायी भएका छन्।

भारतका करिब ३५०० भन्दा बढी हलहरुमा एकसाथ रिलिज गरिएको यो चलचित्रले एकै दिनमा यतिका रकम कमाएको हो। यो फिल्मको हिन्दी संस्करणले मात्र ५.१५ करोड भारुको व्यापार गरेको छ।

३ वर्ष लगाएर बनाइएको यो चलचित्रले भिजुअल इफेक्टले गर्दा दर्शकको मन राख्न सफल भएको छ।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate