मोदीलाई आयो ज्यान मार्ने धम्की,,,,

. . No comments:
Advertisement

एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यानको खतरा भएको भारतीय मिडियाले खुलासा गरेका छन । दिल्ली पुलिसको खुफिया दस्तावेजका अनुसार, प्रधानमन्त्री मोदीलाई पहिलो पटक कट्टर दक्षिणपन्थी संगठनबाट ज्यानको खतरा भएको जनाइएको छ ।

दस्ताबेजमा मोदीलाई मुस्लिमहरुलाई आफुतिर आकर्षित गरेकोले दक्षिणपन्थी संगठन रिसाएको बताइएको छ । खुफिया एजेन्सीले यसको लागि अलर्ट जारी गरेको छ ।

दिल्ली पुलिसले योग दिवसको अवसरमा मोदीको लागि विशेष सुरक्षाको व्यवस्था गरेको थियो ।

मोदीलाई अहिलेसम्म ४० आतंकवादी संगठनबाट धम्की आएको बताइएको छ ।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate