संविधानको मस्यौदा पेश, मधेसी दलले मस्यौदा च्याते ,,,

. . No comments:
Advertisement

काठमाडौं- संविधानसभा बैठकमा संविधानको पहिलो मस्यौदा पेश भएको छ। मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मस्यौदा पेश गरेका छन्। यस पछि मस्यौदा जनताको सुझावको लागि सार्वजनिक गरिने छ।
यो संविधानसभा सफल हुन्छ भन्ने खुसीको प्रारम्भ भएको सिटौलाले बताए। मस्यौदा पेश गर्ना साथ मधेसी दलका सभासदले वेलमा पुगेर संविधानको मस्यौदा च्यातेका छन्। संविधानसभाको अर्को बैठक बिहिबार बस्ने छ।

Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate