४ रेक्टर स्केलको भूकम्पको धक्का

. . No comments:
Advertisement


अहिले केहीबेर अघि राजधानीमा भूकम्पको धक्का महशूस भएको छ। गत वैशाख १२ पछि भूकम्पको धक्का आउने क्रम जारी छ। यसअघि शनिबार बिहान १ बजेर ५२ मिनेटमा धादिङ, नुवाकोट र काठमाडौंलाई केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको थियो। यस्तै अहिले साँझ ८ बजेर ३५ मिनेटमा रसुवा र नुवाकोटको सीमामा ४ रेक्टर स्केलको धक्का महशुस भएको थियो।
यसैबीच राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोट केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्पको धक्का महशूस गरिएको छ। यसअघि अमेरिकी मापन केन्द्रका अनुसार चितवन केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरस्केल मापन गरेको छ।
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate