|
Advertisement |
जुस लगायतका पेय पदार्थले दाँतको इनामेल कमजोर पार्दिने र चिसोमा चिसो र तातो खाँदा तातो लाग्ने समस्या हुने हुन्छ । दाँतको इनामेल जानुमा मुख्य कारक जुस वा अन्य पेय पदार्थ हुने चिकित्सकको भनाइ छ ।
पछिल्लो समयमा मानिसहरुले जुस र स्न्याक्सको सेवन अत्याधिक गर्छन् । यसले दाँत भने विग्रँदै जाने चिकित्सकहरुको शोधले देखाएको छ । जुसमा हुने एसिडले दाँतको बाहिरी भागलाई कमजोर पार्ने र त्यसकै कारण चिसो तातो लाग्ने तथा दुख्ने समेत समस्या हुने उनीहरुको भनाइ छ ।
तसर्थः जुसको नियमित सेवन गर्ने बानी छ भने नियमित दन्त परीक्षण पनि गराउनुस् ।
|
Advertisement |

No comments:
Post a Comment