भूकम्पपीडितको आग्रहः सुरक्षीत स्थानमा सारिदेउ

. . No comments:
Advertisement


कृत नेकपा माओवादीका पूर्व सभासद चुनबहादुर थामीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमा आएको गाँउलहरुको टोलीले सहायक प्रमूख जिल्ला अधिकारी औलख बहादुर आलेलाई ज्ञापन पत्र बुझाँउदै भूकम्पका कारण गाँउका १ सय ६३ घरधुरीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। गाँउमा भूकम्पका कारण जताततै जमिन फाटेका कारण सुरक्षित स्थानमा बस्ती सार्न आग्रह गरिएको थामीले बताए। उनका अनुसार अहिले उक्त गाँउमा बसोबास गर्ने करिब ७ सय जना गाँउ छोडेर ओडार तथा पाखामा रात विताउने गरेका छन्। ‘गाँउकै माथिल्लो भागमा पर्ने थाङमारो भिर खसेर गाँउ पुर्न सक्ने सम्भावना बढेर गएका कारण स्थानियहरुले असुरक्षाको महशुस गरेका छन्', थामीले भने। गाँउमा जाने बाटो नै बन्द हुने
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate