अनुसार भुकम्पका कारण ९ हजार ५ सय ९४ कुखुरा र ८७ गाई

. . No comments:
Advertisement


क पटक आएको भूकम्पमा परि १० हजार ४ सय ४५ घरपालुवा पशुपंछीको मृत्यु भएको छ। जिल्ल्ा पशुसेवा कार्यालयले दिएको जानकारीका अनुसार भुकम्पका कारण ९ हजार ५ सय ९४ कुखुरा र ८७ गाई, ६५४ बाख्रा ९ चौंरीगाई, ७२ भैंसी १८ भेडा ८ बंगुर र ३ कुकुरको मृत्यु भएको छ। कार्यालयका पशु विकास अधिकृत नवराज दाहालका अनुसार गाँउगाँउबाट तथ्याङ्क संकलनको काम भईरहेको कारण यो संख्या अझै बढ्न सक्छ। ‘धेरै गाँउहरुमा विजुली अवरुद्ध भएका कारण त्यस्ता गाँउक पटक आएको भूकम्पमा परि १० हजार ४ सय ४५ घरपालुवा पशुपंछीको मृत्यु भएको छ। जिल्ल्ा पशुसेवा कार्यालयले दिएको जानकारीका अनुसार भुकम्पका कारण ९ हजार ५ सय ९४ कुखुरा र ८७ गाई, ६५४ बाख्रा ९ चौंरीगाई, ७२ भैंसी १८ भेडा ८ बंगुर र ३ कुकुरको मृत्यु भएको छ। कार्यालयका पशु विकास अधिकृत नवराज दाहालका अनुसार गाँउगाँउबाट तथ्याङ्क संकलनको काम भईरहेको कारण यो संख्या अझै बढ्न सक्छ। ‘धेरै गाँउहरुमा विजुली अवरुद्ध भएका कारण त्यस्ता गाँउ
Advertisement

No comments:

Post a Comment

Find us on Facebook

Exchange Rate